अरुणिमा अभिनित ‘घर बट् इन अमेरिका’ वेब सिरिज ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’ मा हेर्न सकिने
काठमाडौँ । अमेरिकामा निर्माण भएको वेब सिरिज ‘घर बट् इन अमेरिका’ नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’मार्फत सार्वजनिक हुने भएको छ । काठमाडौँमा हालै आयोजित एक कार्यक्रममा यो सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर वैशाख दोस्रो हप्तादेखि प्रसारण हुनेछ । पहिलो सिजनका लागि तयार गरिएका १२ ओटा श्रृङ्खला एकै पटक स्ट्रिमिङमा आउने निर्देशक विमलेश अधिकारीले जानकारी दिए । सिचुएशनल कमेडी-ड्रामा विधामा आधारित सिरिजले अमेरिका...

What's Your Reaction?






