शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार
काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि लक्षित गरी गोली प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, मायादेवी गाउँपालिका-१ पकडीस्थित आफ्नै निवासमा बिहीबार राति शौचालयबाट निस्किने क्रममा अध्यक्ष चौधरीमाथि गोली प्रहार भएको हो। सौभाग्यवश, गोली उनलाई नलागेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि लक्षित गरी गोली प्रहार भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, मायादेवी गाउँपालिका-१ पकडीस्थित आफ्नै निवासमा बिहीबार राति शौचालयबाट निस्किने क्रममा अध्यक्ष चौधरीमाथि गोली प्रहार भएको हो।
सौभाग्यवश, गोली उनलाई नलागेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
What's Your Reaction?






