यूएईकाे जिंगल पेबाट अब सिधै आइएमई पे वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूलाई लक्षित गर्दै आइएमई पेले यूएईको भुक्तानी सेवाप्रदायक जिंगल पेसँग साझेदारी गरेको छ । जिंगल पे र आइएमई पेबिचको नयाँ साझेदारीले अब नेपालमा पैसा पठाउने प्रक्रिया थप सहज र सुरक्षित हुने आइएमई पेको भनाइ छ । यस साझेदारीले प्रयोगकर्तालाई जिंगल पे एप प्रयोग गरेर केही सेकेन्डमै यूएईबाट नेपालमा आइएमई पे वालेटमा पैसा पठाउन सकिने सुविधा दिएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आफ्नो मोबाइल एपबाट नै बैंक वा वालेटमा पैसा पठाउन सक्नेछन् । कम्पनीले एक प्रेस विज्ञप्त...

Apr 18, 2025 - 12:02
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register