राप्रपाको प्रदर्शन सकियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबारको प्रदर्शन सकिएको छ । बिजुलीबजारमा कार्यकर्तालाई सम्बोधन गर्दै राप्रपा सांसद विक्रम पाण्डेले आजको प्रदर्शन स्थगन भएको घोषणा गरेका हुन् । प्रदर्शन भोलि पर्सी पनि जारी रहने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सम्बन्धित समाचार – लिङ्देनसहितका राप्रपा नेतालाई काठमाडौं परिसरमा राखियो राप्रपाले रवीन्द्र र धवल नछुटेसम्म प्रदर्शन […]

Apr 20, 2025 - 10:38
 0
राप्रपाको प्रदर्शन सकियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबारको प्रदर्शन सकिएको छ ।

बिजुलीबजारमा कार्यकर्तालाई सम्बोधन गर्दै राप्रपा सांसद विक्रम पाण्डेले आजको प्रदर्शन स्थगन भएको घोषणा गरेका हुन् ।

प्रदर्शन भोलि पर्सी पनि जारी रहने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार –

लिङ्देनसहितका राप्रपा नेतालाई काठमाडौं परिसरमा राखियो

राप्रपाले रवीन्द्र र धवल नछुटेसम्म प्रदर्शन जारी राख्ने

सिंहदरबारभित्र प्रदर्शन गर्न खोज्दा लिङ्देनसहित राप्रपा नेताहरू पक्राउ (तस्वीरसहित)

संसदीय दलको कार्यालयबाहिर प्रहरी अस्वाभाविक रूपले उपस्थित भयो – राजेन्द्र लिङ्देन

राप्रपाको आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register