नेपाली सेना गर्‍यो  लाङटाङ क्षेत्रमा बिरामी परेका एक पर्यटकको उद्धार 

काठमाडौँ।  नेपाली सेनाले लाङटाङ राष्ट्रिय निकुञ्जस्थित पर्यटकीय क्षेत्रमा बिरामी परेका एक इजरायली पर्यटकको  उद्धार गरेको छ। ती पर्यटक बिरामी परेपछि करिब दुई घण्टा पैदल बोक्दै शेर्पा गाउँसम्म पुर्‍याएर  प्राथमिक उपचार गरेको थियो। त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको सेनाले जनाएको छ। 

Apr 21, 2025 - 17:09
 0
 नेपाली सेना गर्‍यो  लाङटाङ क्षेत्रमा बिरामी परेका एक पर्यटकको उद्धार 

काठमाडौँ।

 नेपाली सेनाले लाङटाङ राष्ट्रिय निकुञ्जस्थित पर्यटकीय क्षेत्रमा बिरामी परेका एक इजरायली पर्यटकको  उद्धार गरेको छ। ती पर्यटक बिरामी परेपछि करिब दुई घण्टा पैदल बोक्दै शेर्पा गाउँसम्म पुर्‍याएर  प्राथमिक उपचार गरेको थियो। त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको सेनाले जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register