मंगलबार ९.९६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Apr 22, 2025 - 11:17
 0
मंगलबार ९.९६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ४४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपालमाइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register