नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनियताको शपथ 

काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पन्तले शपथ लिएका हुन् ।  नवनियुक्त शिक्षामन्त्री पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएपछि पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शिक्षामन्त्री नियुक्त गरिएको हो ।  […]

Apr 24, 2025 - 12:21
 0
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनियताको शपथ 

काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पन्तले शपथ लिएका हुन् । 

नवनियुक्त शिक्षामन्त्री पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएपछि पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शिक्षामन्त्री नियुक्त गरिएको हो । 

पन्त एमालेका समानुपातिक सांसद हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register