नेप्सेमा दोहोरो अंकको बढोत्तरी, ६ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड ५४ लाख ६१ हजार २ सय ६४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज […]

Jan 6, 2025 - 09:38
 0
नेप्सेमा दोहोरो अंकको बढोत्तरी, ६ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड ५४ लाख ६१ हजार २ सय ६४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register