१० तस्वीरमा हेरौँ संखुवाशभाको चौकी बजार
संखुवासभा । कोशी प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो । कोशी प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलमध्ये संखुवासभाको मादीनगरपालिकामा […]

संखुवासभा । कोशी प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो ।
कोशी प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलमध्ये संखुवासभाको मादीनगरपालिकामा रहेको चौकी बजार पनि रमणीय र सुन्दर मानिन्छ ।
तस्वीरहरू:
What's Your Reaction?






