प्रज्ञा भवन पुगेका जनमत- नाउपा कार्यकर्ताहरू रनभुल्लमा, नेताहरू बल्ल हल बुक गर्दै

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकीकरण घोषणा कार्यक्रममा पुगेका कार्यकर्ताहरू हलभित्र प्रवेश गर्न नपाएपछि रनभुल्लमा परेका छन् । ११ बजे तोकिएको कार्यक्रम सुरू नभएपछि कार्यक्रमस्थल पुगेका कार्यकर्ताहरू हलभित्र प्रवेश गर्न नपाएपछि रनभुल्लमा परेका हुन् । हल बुकिङ नभएपछि उनीहरू भित्र छिर्न नपाएका हुन् । कार्यक्रमस्थल पुगेका कार्यकर्ताहरू प्राङ्गणमै रहेका छन् । प्रतिष्ठान प्रशासनले […]

Apr 30, 2025 - 07:31
 0
प्रज्ञा भवन पुगेका जनमत- नाउपा कार्यकर्ताहरू रनभुल्लमा, नेताहरू बल्ल हल बुक गर्दै

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकीकरण घोषणा कार्यक्रममा पुगेका कार्यकर्ताहरू हलभित्र प्रवेश गर्न नपाएपछि रनभुल्लमा परेका छन् । ११ बजे तोकिएको कार्यक्रम सुरू नभएपछि कार्यक्रमस्थल पुगेका कार्यकर्ताहरू हलभित्र प्रवेश गर्न नपाएपछि रनभुल्लमा परेका हुन् ।

हल बुकिङ नभएपछि उनीहरू भित्र छिर्न नपाएका हुन् । कार्यक्रमस्थल पुगेका कार्यकर्ताहरू प्राङ्गणमै रहेका छन् । प्रतिष्ठान प्रशासनले हल प्रवेशको मुख्य गेट बन्द राखेको छ ।  नेताहरूले भर्खरै हल बुकिङ प्रक्रिया सुरू गरेका छन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register