बैशाख १८ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । बैशाख १८ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले भोलि सार्वजनिक बिदा दिएसँगै सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय लगायतका कार्यालयहरु पनि बन्द रहनेछन् ।

Apr 30, 2025 - 09:34
 0
बैशाख १८ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । बैशाख १८ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले भोलि सार्वजनिक बिदा दिएसँगै सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय लगायतका कार्यालयहरु पनि बन्द रहनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register