स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ । स्वास्थ्य सेवालाई सुलभ तथा पहुँचयोग्य बनाउने गरी स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना हुने भएको हो । सरकारले अब सबै सहायता र सहुलियतलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने भएको छ । स्वास्थ्य बीमा सेवालाई दिगो बनाउने गरी सरकार अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, […]

May 2, 2025 - 11:07
 0
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ ।

स्वास्थ्य सेवालाई सुलभ तथा पहुँचयोग्य बनाउने गरी स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना हुने भएको हो ।

सरकारले अब सबै सहायता र सहुलियतलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने भएको छ । स्वास्थ्य बीमा सेवालाई दिगो बनाउने गरी सरकार अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउन पूर्वाधार विकास, जनशक्ति र सेवाग्राहीबीचको असन्तुलन हटाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register