पाटन क्याम्पसमा स्ववियु निर्वाचन : बिहानैदेखि मतदान (तस्वीरहरू)

ललितपुर । पाटन संयुक्त क्याम्पसमा आज (शनिबार) स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान जारी छ । मतदान बिहान ८ः१५ बजेदेखि सुरु भएको हो । गत चैत ५ गते हुन नसकेको निर्वाचन आजका लागि सारिएको थियो । उच्च अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा विद्यार्थी संगठनहरूसहितको बैठकले आज निर्वाचन गराउने सहमति गरेका थिए । यसअघि चुनावमा धाधली […]

May 3, 2025 - 07:47
 0
पाटन क्याम्पसमा स्ववियु निर्वाचन : बिहानैदेखि मतदान (तस्वीरहरू)

ललितपुर । पाटन संयुक्त क्याम्पसमा आज (शनिबार) स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान जारी छ ।

मतदान बिहान ८ः१५ बजेदेखि सुरु भएको हो ।

गत चैत ५ गते हुन नसकेको निर्वाचन आजका लागि सारिएको थियो ।

उच्च अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा विद्यार्थी संगठनहरूसहितको बैठकले आज निर्वाचन गराउने सहमति गरेका थिए ।

यसअघि चुनावमा धाधली भएको भन्दै अनेरास्ववियु र नेविसङ्घका विद्यार्थीबीच कुटाकुट भएको थियो ।

यसैले आज ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरि मतदान गरिँदै छ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register