फ्याक्टचेकः हिरासतबाट जाँच दिने ६ जना विद्यार्थी नै भाटभटेनी लुटपाटमा पक्राउ परेको सत्य होइन

काठमाडौँ । आइतबार दिउँसो १ बजेदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा ‘१५ चैतमा भाटभटेनीमा रक्सी र चुरोट चोरेका ६ जनाले कक्षा १२ को परीक्षा दिँदै’ भन्ने ब्यहोराका पोस्ट प्रसारित भइरहेका छन् । राजावादी समर्थकले गरेको प्रदर्शनका क्रममा भाटभटेनीबाट बियरका बोतल उठाउँदै गरेका भाइरल फोटो प्रयोग गर्दै केही फेसबुक पेजले परीक्षा दिने ती ६ जना नै फोटोमा देखिएका व्यक्ति भएको दाबी गरेका छन् । तर, टेकपाना फ्याक्टचेकले ती दाबी भ्रामक भएको देखाएको छ । ६ जनाले जिल्ला प्रहरी परिसर भद्रकालीबाटै परीक्षा दिइरहेको कुरा सत्य हो ...

May 4, 2025 - 13:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register