आईफोन १८ सिरिज दुई चरणमा सार्वजनिक हुने

  काठमाडौँ । एप्पलले आईफोन १८ सिरिजको लन्चलाई दुई चरणमा विभाजन गर्ने भएको छ । कम्पनीको आपूर्ति श्रृंखला (सप्लाई चेन) स्रोतलाई उद्धृत गर्दै द इन्फर्मेसनले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२६ मा आईफोन १८ का प्रो संस्करणहरू फल (शरद ऋतु) मा सार्वजनिक हुने र कम मूल्यका आईफोन १८ र आईफोन १६ई को नयाँ संस्करण सन् २०२७ को स्प्रिङ (वसन्त ऋतु) मा मात्र बजारमा आउने छ । एप्पलले सन् २०२६ को शरद ऋतुमा नयाँ फोल्डेबल आईफोन पनि सार्वजनिक गर्न सक्ने रिपोर्टमा उल्लेख छ । यसै वर्ष आउने भनिएको आईफोन १७ एयरको नयाँ संस्करण पनि...

May 5, 2025 - 11:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register