‘सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुन दिन्नौं’- महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुन नदिने बताएका छन् । शुक्रबार पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले विधेयक संसद्मा दर्ता हुँदैमा पास भइहाल्छ भन्ने नभएको भन्दै त्यसलाई परिमार्जन गरेर मात्र पास हुने बताए । “सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाललाई नियमन गर्न ल्याएको विधेयक जस्ताको तस्तै पास हुँदैन । जस्ताको तस्तै पास हुन हामी दिन्नौं,” उनले भने, “यसलाई संशोधन प्रक्रियाबाट, संवादबाट, परिपक्व ढंगले, सरोकारवाला, मिडियाकर्मी ...

What's Your Reaction?






