कांग्रेस पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवानको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्ने भएको हो । महाधिवेशन गर्न नसकेका पार्टीका भ्रातृ संगठनबारे निर्णय लिन यो पदाधिकारी बैठक बोलाइएको हो । बैठकमा सत्ता गठबन्धनका विषयमा पनि छलफल हुनेछ । यो बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे पनि छलफल हुनेछ । साथै […]

May 9, 2025 - 03:09
 0
कांग्रेस पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवानको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्ने भएको हो । महाधिवेशन गर्न नसकेका पार्टीका भ्रातृ संगठनबारे निर्णय लिन यो पदाधिकारी बैठक बोलाइएको हो ।

बैठकमा सत्ता गठबन्धनका विषयमा पनि छलफल हुनेछ । यो बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे पनि छलफल हुनेछ । साथै पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका विषयमा पनि छलफल हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register