पब्जी मोबाइल एसियन च्याम्पियनशिप सुरु, नेपालसहित १४ देशका ५१ टिम भिड्दै

  काठमाडौँ । ई-स्पोर्ट्स संघ नेपाल (ईसान) को आयोजनामा ‘ईसान पब्जी मोबाइल एसियन च्याम्पियनशिप २०२५’ सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १४ देशका ५१ टोली भिड्दै छन् ।‍ यसअन्तर्गत नेपालसहित मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बङ्गलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलंका र माल्दिभ्सका पब्जी टिम सामेल छन् । नेपालका डीआरएस गेमिङ नेपाल, होरा ई-स्पोर्ट्स र नेपेक्स ई-स्पोर्ट्सले प्रतिस्पर्धा गरिरहेका छन् । तीन दिनस...

May 9, 2025 - 14:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register