राष्ट्रपति पौडेल तनहुँमा

दमौली । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) गृहजिल्ला तनहुँ आइपुगेका छन् । उनी व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । –रासस

May 12, 2025 - 07:12
 0
राष्ट्रपति पौडेल तनहुँमा

दमौली । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) गृहजिल्ला तनहुँ आइपुगेका छन् ।

उनी व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register