पब्जी मोबाइल एसियन च्याम्पियनशीप २०२५ मा नेपाल तेस्रो, पाकिस्तान विजेता

काठमाडौँ । नेपाल ई-स्पोर्ट्स संघ (ईसान) को आयोजनामा सम्पन्न पब्जी मोबाइल एसियन च्याम्पियनशीप २०२५ मा नेपाल तेस्रो भएको छ । ९ मे देखी ११ मेसम्म चलेको उक्त खेलमा नेपाली टोली नेपाल ब्लु ‘डीआरएस गेमिङ’ तेस्रो भएको हो ।  डीआरएस गेमिङ नेपालले अन्तिम दिनमा उत्कृष्ट लयमा फर्किँदै दुई वटा चिकेन डिनर जितेर १५४ अंक सहित तेस्रो स्थानमा रहन सफल भएको हो । यस्तै १५ खेलमा १७३ अंक जोड्दै पाकिस्तान च्याम्पियनशीपको उपाधि हात पार्न सफल भएको छ । प्रतियोगितामा इन्डोनेसियाले १६९ अंक बनाउँदै दोस्रो स्थान हात पारेको छ ।&n...

May 12, 2025 - 08:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register