हात्तीवनमा मनाइयो उभौली (तस्वीरहरू)

काठमाडौं । किराँत समुदायले देशभरै भव्य रूपमा उभौली पर्व मनाउँदैछन् । कृषि युगको प्रारम्भसँगै किराँत समुदायले पृथ्वी, प्रकृति र मौसमी चक्रसँग समन्वय गर्दै उभौली मनाउने परम्परा सुरु गरेका हुन् । वसन्त ऋतुमा बालीनाली राम्रो होस्, दैवी प्रकोप नहोस् भन्ने कामना गर्दै भूमिपूजा गरिन्छ । पर्वको अवसरमा किराँती समुदायले साकेला (सखेवा) र शिली नाच नाच्ने चलन […]

May 12, 2025 - 08:55
 0
हात्तीवनमा मनाइयो उभौली (तस्वीरहरू)

काठमाडौं । किराँत समुदायले देशभरै भव्य रूपमा उभौली पर्व मनाउँदैछन् ।

कृषि युगको प्रारम्भसँगै किराँत समुदायले पृथ्वी, प्रकृति र मौसमी चक्रसँग समन्वय गर्दै उभौली मनाउने परम्परा सुरु गरेका हुन् ।

वसन्त ऋतुमा बालीनाली राम्रो होस्, दैवी प्रकोप नहोस् भन्ने कामना गर्दै भूमिपूजा गरिन्छ । पर्वको अवसरमा किराँती समुदायले साकेला (सखेवा) र शिली नाच नाच्ने चलन छ भने लिम्बु र याक्खा समुदायले च्याब्रुङ नाचमार्फत प्रकृतिलाई आराधना गर्ने गर्छन् ।

यसै अवसरमा आज (सोमबार) हात्तीवनमा स्थानीय किराँत समुदाय भेला भई परम्परागत रीतिथितिअनुसार उभौली पर्व मनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register