सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधि सहभागी हुने (सूचीसहित)

काठमाडौं । सगरमाथा संवाद २०२५ मा करिब १७५ जना विदेशी प्रतिनिधि सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद २०२५ व्यवस्थापन समिति संयोजक डा. आरजु राणा देउवाले मङ्गलबार पत्रकार सम्मेलन गर्दै १२ देशबाट उच्च तहका प्रतिनिधिमण्डलहरू सहभागी हुने जानकारी दिइन् । “संवादमा करिब १७५ जना विदेशी पाहुनाहरू सहित करिब त्यतिकै संख्यामा नेपाली सहभागीहरू गरी […]

May 13, 2025 - 08:11
 0
सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधि सहभागी हुने (सूचीसहित)

काठमाडौं । सगरमाथा संवाद २०२५ मा करिब १७५ जना विदेशी प्रतिनिधि सहभागी हुने भएका छन् ।

परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद २०२५ व्यवस्थापन समिति संयोजक डा. आरजु राणा देउवाले मङ्गलबार पत्रकार सम्मेलन गर्दै १२ देशबाट उच्च तहका प्रतिनिधिमण्डलहरू सहभागी हुने जानकारी दिइन् ।

“संवादमा करिब १७५ जना विदेशी पाहुनाहरू सहित करिब त्यतिकै संख्यामा नेपाली सहभागीहरू गरी जम्मा करिब ३५० जना सहभागीहरूले भाग लिनुहुनेछ। जसमा १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डलहरू सहभागी हुनुहुने छ, जसमा Parliamentary Vice Chairman देखि मन्त्रीज्यूहरु लगायत हुनुहुन्छ,” उनले भने ।

साथै, सार्क, बिमस्टेक, विश्व बैङ्क, एडीबी, Loss and Damage Fund, IPCC, UNFCCC, UN-ESCAP, IRENA, Alpine Convention र विकास सहायता संस्था, विश्वविद्यालय, थिंकट्याङ्क, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी र दर्जनौ स्वदेशी संगठन एवं संस्थाहरूले पनि संवादमा भाग लिनेछन् ।

विदेशी प्रतिनिधिको सूची –

१. H.E. Mr. Xiao Jie, Vice Chairman of the Standing Committee of the 14th National People’s Congress (NPC), People’s Republic of China
२. H.E. Shri Bhupender Yadav, Minister of Environment, Forest and Climate Change, Government of India
३. H.E. Mr. Mukhtar Babayev, COP29 Presidency, Minister of Ecology and Natural Resources of Azerbaijan
४. H.E. [Name TBD], Kingdom of Bahrain
५. H.E. Ms. Sharmeen Soneya Murshid, Hon. Advisor to the Ministry of Social Welfare and the Ministry of Women and Children Affairs of Bangladesh
६. H.E. Gem Tshering, Minister for Energy and Natural Resource, Royal Government of Bhutan
७. H.E. Mr. Thoriq Ibrahim, Minister of Tourism and Environment of the Maldives
८. H.E. [Name TBD], Pakistan
९. H.E. Ms. IKUINA Akiko, Parliamentary Vice-Minister for Foreign Affairs, Japan
१०. H.E. Abdulla Balalaa, Assistant Foreign Minister for Energy and Sustainability Affairs, United Arab Emirates
११. H.E. Baroness Susan Hayman, Parliamentary Under-Secretary of State (Lords Minister), United Kingdom
१२. H.E. Ambassador Bader Omar Al Dafa, Special Envoy/Vice-Minister of the Minister of Foreign Affairs for Climate Change, State of Qatar
१३. Ms. Dinara Kemelova, Special Representative of the President of Kyrgyzstan for implementation of the Five Years of Action for Development of Mountain Regions, Kyrgyz Republic
१४. H.E. Issa bin Saleh Al Shibani, Ambassador of the Sultanate of Oman
१५. H.E. Carlos Alberto Michaelsen den Hartog, Brazil
१६. H.E. Mrs. Noha Hamdy Ahmed ElGebaly, Ambassador of Egypt
१७. H.E. Ambassador Md. Golam Sarwar, Secretary General, SAARC
१८. H.E. Mr. Indra Mani Pandey, Secretary-General, BIMSTEC
१९. Ms. Hana Singer Hamdy, United Nations (UNCR Nepal)
२०. H.E. Mr. Martin Raiser, World Bank Regional Vice President for South Asia
२१. Ms. Fatima Yasmin, Asian Development Bank (ADB) Vice-President for Sectors

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register