इजरायल–इरान तनावबीच नेपाली दूतावासले सार्वजनिक गर्‍यो हटलाइन नम्बर

काठमाडौं । नेपाली राजदूतावासले इजरायल–इरानबीचको बढ्दो तनावका कारण उत्पन्न हुन सक्ने युद्धजस्ता सम्भावित संकटलाई मध्यनजर गर्दै नेपाली नागरिकहरूको सुरक्षाका लागि आकस्मिक सम्पर्क (हटलाइन) नम्बर सार्वजनिक गरेको छ। राजदूतावासले २४ सै घण्टा खुला रहने हटलाइनमार्फत नेपाल र अन्य देशका नेपालीहरूलाई आवश्यक सहयोग तथा जानकारी उपलब्ध गराउने जनाएको छ । इजरायलस्थित राजदूतावासले विभिन्न स्थानमा कार्यरत नेपालीहरूको सुरक्षा र […]

Jun 15, 2025 - 11:32
 0
इजरायल–इरान तनावबीच नेपाली दूतावासले सार्वजनिक गर्‍यो हटलाइन नम्बर

काठमाडौं । नेपाली राजदूतावासले इजरायल–इरानबीचको बढ्दो तनावका कारण उत्पन्न हुन सक्ने युद्धजस्ता सम्भावित संकटलाई मध्यनजर गर्दै नेपाली नागरिकहरूको सुरक्षाका लागि आकस्मिक सम्पर्क (हटलाइन) नम्बर सार्वजनिक गरेको छ।

राजदूतावासले २४ सै घण्टा खुला रहने हटलाइनमार्फत नेपाल र अन्य देशका नेपालीहरूलाई आवश्यक सहयोग तथा जानकारी उपलब्ध गराउने जनाएको छ ।

इजरायलस्थित राजदूतावासले विभिन्न स्थानमा कार्यरत नेपालीहरूको सुरक्षा र हितका लागि यस्तो कदम चालिएको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register