आकाशबाट यस्तो देखियो पशुपतिनाथ मन्दिर… (तस्विरहरु) 

काठमाडौँ । पवित्र बाग्मती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि एक प्रमुख तीर्थस्थल हो । पशुपतिनाथ मन्दिर आकाशबाट हेर्दा झन् भव्य देखिन्छ । सुनौलो गजुर, हरियाली परिवेश र ऐतिहासिक संरचनाले यो स्थललाई अझ मनमोहक बनाउँछ ।  शिवभक्तहरूको आराधना गर्ने यो मन्दिर परिसर आकाशबाट हेर्दा धार्मिक आस्था र सांस्कृतिक गौरवको प्रतीक झैँ देखिन्छ । […]

May 13, 2025 - 08:20
 0
आकाशबाट यस्तो देखियो पशुपतिनाथ मन्दिर… (तस्विरहरु) 

काठमाडौँ । पवित्र बाग्मती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि एक प्रमुख तीर्थस्थल हो । पशुपतिनाथ मन्दिर आकाशबाट हेर्दा झन् भव्य देखिन्छ । सुनौलो गजुर, हरियाली परिवेश र ऐतिहासिक संरचनाले यो स्थललाई अझ मनमोहक बनाउँछ । 

शिवभक्तहरूको आराधना गर्ने यो मन्दिर परिसर आकाशबाट हेर्दा धार्मिक आस्था र सांस्कृतिक गौरवको प्रतीक झैँ देखिन्छ । पुरातात्त्विक सम्पदा, सौन्दर्य र शान्त वातावरणले पर्यटक र भक्तजनलाई समान रूपमा मोहित पार्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register