हुँदा हुँदै अब सहिदहरुलाई श्रध्दाञ्जली दिन पनि बिर्सिसकेसके नेताहरुले।

जनताले अब पनि नजागे कहिले जाग्ने!

Jan 30, 2022 - 12:37
Jan 30, 2022 - 12:37
 0

काठमाडौ, जनता र राजा मिलेर जहानिया राणा शाषण हटाउन ततकालिन अबस्थामा जुन आन्दोलन भयको थियो ती बीर सहिदहरू प्रति  2078 पौष 16 गते काठमाडौमा मौन धारणा गरी सहिद दिबस मनाउने कार्य भयको थियो।

ततकालिन पंचायत ब्यबस्थाले मात्र नभै बहुदलिय ब्यबस्थामा पनि पौष 16 गते सहिदगेटमा  सहिद दिबस मनाउने प्रचलन थियो । तर पछि भष्मासुर प्रबृतिका नेताहरू झन झन बिदेसबादी भै गणतन्त्रमा गयकाले भने सहिदगेटमा सहिद दिबस मनाउने गरेको छैन। आफ्नो देशको लागि लडैर मरेकालाई उच्च पद पाप्ति गरेकाले नै नमान्नु भनेको अझ भष्ट+आचारण=भष्टाचार गर्ने खाने मोज गर्ने राष्टियतामा पुरै स्खलित नै हुनु प्रष्ट प्रमाण हो। त्यही कारणले गर्दा नै धेरै बर्ष अगाडी देखिनै सार्भभौम नेपाल राज्यको अङ्गभङ्ग गर्ने उध्देस्यका ती लोभीपापी दरिद्र भष्टाचारी  बिदेसबादी नेता ब्यबस्थावालेले भने क्रमभङ्ग गर्ने गलत नियतले नै सहिदगेटमा गयर ती बीर शहिदहरूलाई सम्मान गरेको नपाइएको हो। हालको काठमाडौको यथार्त यही भयको छ।

तर सार्भभौम सोचका नेपालबादी नेपालीलाई  फुटाउने हैन जुटाउनु पर्छ, हाम्रो यो प्यारो यो नेपालको अङ्गभङ्ग गर्ने हैन हाम्रो राष्ट्रको श्रीबृध्दि गर्नु पर्छ , सामाजिक सदभाब सहितको  राष्टिय  एकताको लागि अबका सचेत नया असल  परिपक्क जीउदा पुस्ताले निरासिनु हुन्न, जाग्नु  पर्छ  फुल्नु पर्छ फल्नु पर्छ।नेपाल बचाउने बिश्वमा नेपालीको चौतर्फि इज्जत र बीरत्व कायम गर्न नेपाली प्रशाशन एब नेपाली सेनाले पनि असल कार्य गर्न  इच्छुक हुनु पर्छ, गर्न सक्नु पर्छ। तब नै त्यो" स्थाइ सरकार हो" भन्ने देखिन्छ। हाल किन आम सबै नेपाली सर्बसाधारणमा उकुसमुकुस भैरहेको छ? त्यसैले अब  सामाजिक सदभाब सहितको राष्टिय एकता हुनु पर्छ, ऐले नगरे कैले गर्ने? अन्यथा फेरी अर्को दुर्घटना हुनेछ।
बास्तबमा अप्ठेरोमा फलेको फर्सि जस्तो बर्तमान"श्री" बिहिन यो संबिधानले  भष्टाचारी नेता ब्यबस्थालाई मात्र होइन नेपाललाई नै क्रमस अन्योलतामा फसाएर भड्खालो खन्दै खन्दै क्रमस त्यही भस्याइरहेको छ।  त्यसैले गत 2078 असोज 26 गते फुलपातीको दिन हाम्रा राजा ज्ञानेन्द्रले" हाम्रो जस्तो देशमा प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुदैन "भन्ने जुन असल शन्देश दिएको छ त्यही कुरालाई मनन गर्दै  नेपाल र नेपाली बचाउनु पर्छ तब नै हाम्रो यो एसिया एब बिश्वको पनि हित हुन्छ भन्ने सदिक्षाले नै "श्री सामाजिक सदभाब तथा राष्टिय एकता अभियान नेपाल (068) नागरिक समाजको तुल  सहित  सहिदगेटमा गै  सहिदहरूलाई श्रध्दाञ्जली दिने कार्य भयको थियो। भिडियो-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Dhruba Basnet Coordinator at Social Will And National Unity Campaign. Went to Tribhuvan University. social worker/researcher/writer