ओपन सोर्स ईआरपी ‘ओडू’ का दुई भर्सन नेपालमा, साना-ठुला सबै व्यवसायको व्यवस्थापनमा सघाउने दाबी

काठमाडौँ । सानादेखि ठुला सबै प्रकारका व्यवसायलाई डिजिटल रूपमा व्यवस्थित गर्न सघाउने उद्देश्यसहित ओपन सोर्स ईआरपी सफ्टवेयर ओडू (Odoo) नेपालमा सञ्चालनमा आएको छ । ओडूको नेपालस्थित आधिकारिक सेवा प्रदायक स्मार्टेन टेक्नोलोजीजले यो सफ्टवेयरको दुई भर्सन भित्र्याएको हो । यसअन्तर्गत कम्युनिटी भर्सन निःशुल्क छ भने इन्टरप्राइज भर्सन सशुल्क रहेको छ ।  स्मार्टेनका अनुसार कम्युनिटी भर्सन साना व्यवसाय र स्टार्टअपका लागि उपयुक्त मानिन्छ । यसमा अकाउन्टिङ, इन्भेन्ट्री, किनबेच जस्ता कोर मोड्युलहरू निःशुल्क प्रयोग गर्न सकिन्छ । इन्टरप्राइज भर्...

May 13, 2025 - 14:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register