कर बढ्ने डरमा भन्सारमा थुप्रिँदै विद्युतीय सवारी

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक हुने मिति नजिकिँदै गर्दा नेपालमा विद्युतीय सवारी (ईभी)को आयात तीव्र बनेको छ । सरकारले विद्युतीय सवारीमा कर बढाउन सक्ने आशंकामा व्यापारीहरूले अग्रिम रूपमा ईभी भित्र्याउन थालेका हुन् । जसका कारण हाल भन्सार कार्यालयहरूमा ईभीको चाप बढेको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेकाले व्यापारीहरूले यसअघि नै गाडी भित्र्याउने रणनीति अपनाएका हुन् । नेपालमा सबैभन्दा धेरै ईभी चीनबाट आयात हुने गरेका छन् । चोभारसँगै तातोपानी र रसुवागढी ना...

May 21, 2025 - 14:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register