ओलीसँगको भेटमा अंशु वर्मा र मिस पविले भनेः पहिलाको सरकारले जस्तो टिकटक बन्द नगरिदिनु होला
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिकटकर अंशु वर्मा र मिस पवीले भेटेका छन् । बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै प्रधानमन्त्री ओलीले टिकटकरहरू भेटेको जानकारी दिएका हुन् । भेटमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालको महत्त्व र यसको व्यवस्थित सञ्चालनबारे छलफल गरेको बताए । भेटमा मिस पवी र अंशु वर्माले टिकटकलाई अघिल्लो सरकारले जस्तो बन्द नगर्न र यसलाई व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिएको प्रम ओलीले जानकारी दिएका छन् । उनीहरूले टिकटक युवापुस्ताका लागि मनोरञ्जन र प्रतिभा प्रस्फुटनको माध्यम भएकाले यसलाई बन्द गर्नुको सट्टा ...

What's Your Reaction?






