तिरुपति उडप्यानल इन्डष्ट्रीमा आगलागी

इटहरी । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपति उड प्यानल इन्डष्ट्रीमा बुधबार बिहान आगलागी भएको छ । बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा […]

May 28, 2025 - 04:01
 0
तिरुपति उडप्यानल इन्डष्ट्रीमा आगलागी

इटहरी । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपति उड प्यानल इन्डष्ट्रीमा बुधबार बिहान आगलागी भएको छ । बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ ।

आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register