सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार चार सय रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ६ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । भने, चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

May 16, 2025 - 06:58
 0
सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार चार सय रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ६ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । भने, चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register