अवैध मोबाइलको आयात रोक्न आईएमईआई दर्ता अनिवार्य

काठमाडौँ । सरकारले अवैध मोबाइल सेट आयात तथा प्रयोगमा रोक लगाउन आईएमईआई दर्ता अनिवार्य गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले मोबाइल सेटहरूको अवैध आयात र प्रयोगमा रोक लगाउन आईएमईआई दर्ता गर्नुपर्ने व्यवस्था गरेको बताएका हुन् । योसँगै उनले नेपाल दूरसञ्चार प्राधिकरणको पुनःसंरचना गरिने, सूचना प्रविधिको पहुँच विस्तार गरी डिजिटल डिभाइड न्यूनीकरण गरिनेछ, ब्रोडब्यान्ड सेवाको विस्तार गरिने समेत बताए । “देशभर फोरजी सेवाको विस्तार तथा गुणस्तर सुधार गरिनेछ । काठमाड...

May 29, 2025 - 11:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register