इम्बोस्ड नम्बर प्लेट जडानमा करोडौं खर्च, कार्यान्वयन कमजोर

काठमाडौँ । सवारी व्यवस्थालाई आधुनिक र डिजिटल बनाउन सुरु गरिएको इम्बोस्ड नम्बर प्लेट कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नभएको महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले औंल्याएको छ । बुधबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार यातायात व्यवस्था विभागले २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सेवा प्रदायकसँग सम्झौता गरेको थियो । सो योजनाअनुसार आव २०८०/८१ सम्म पाँच लाख ९२ हजार ८०९ थान नम्बर प्लेट छपाइ भइसकेको छ भने यस कार्यका लागि रु. ९२ करोड ६२ लाख ५९ हजार खर्च भइसकेको लेखापरीक्षणबाट खुलेको छ । तर प्रदेश सरकार मातहतका...

May 15, 2025 - 12:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register