कक्षा ३ का विद्यार्थीले साथीका लागि पिकनिक खर्च जुटाए, मन छुने भिडियो भाइरल !

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडिओ भाइरल छ । जहाँ कक्षाकोठाभित्र रहेका केही विद्यार्थी मिलेर रकम जम्मा गरिरहेका हुन्छन् । विद्यार्थीहरू एकैठाउँमा जम्मा भएको देखेर शिक्षिकाले एक विद्यार्थीलाई ‘प्रणव, के गरेको ?’ भन्दै सोध्छिन् । प्रणव कक्षाका साथीहरूसँग मिलेर पिकनिक जानका लागि अर्का साथी प्रिन्सका लागि खर्च जम्मा गर्दै हुन्छन् । शिक्षकले प्रिन्सलाई पिकनिक लिएर जान आफूले पैसा दिन्छु भन्छिन् ।  तर प्रणवले आफूहरूले नै दिने भन्दै पैसा जम्मा गर्छन् । एक-आपसमा बटुलेर उनीहरूले ८०० रुपैयाँ जम्मा गर्...

Feb 13, 2025 - 07:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register