अब सरकारी कार्यालयमा नेपालमै बनेको सफ्टवेयर प्रयोग गर्नुपर्ने

काठमाडौँ । अब सरकारी कार्यालयहरूले नेपालमै बनेको सफ्टवेयर प्रयोग गर्नुपर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक निकायमा स्वदेशमै बनेको सूचना प्रविधि तथा सफ्टवेयर उपयोगलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिने बताएका हुन् । “सार्वजनिक निकायहरूले स्वदेशमै विकास भएका सफ्टवेयर उपयोगलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिनेछ,” उनले भने, “सार्वजनिक निकायहरूमा सूचना प्रविधि पूर्वाधारमा एकरूपता ल्याउन हार्डवेयर र सफ्टवेयरको मापदण्ड तयार गरिनेछ ।”

May 29, 2025 - 11:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register