मतदाता कार्ड र राष्ट्रिय परिचयपत्र अब एक-आपसमा जोडिने, काठमाडौँबाट सुरुवात

काठमाडौँ । अब मतदाता परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस किसिमको कार्यक्रम अघि सारेको हो ।  बिहीबार सङ्घीय संसद्‌मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मतदाता परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी निर्वाचनको विश्वसनीयता अभिवृद्धि गरिने बताए । यसको सुरुवात काठमाडौँ उपत्यकाबाट गरिने भएको छ ।

May 29, 2025 - 13:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register