अब आफ्नै प्रदेशबाट अनलाइन श्रम स्वीकृती लिन सकिने !

  काठमाडौँ । ​सातै प्रदेशबाट अनलाइन श्रम स्वीकृती सेवा सुरु हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रममार्फत सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । यस्तै रोजगारीको खोजीमा रहेका सीपयुक्त व्यक्तिको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने भएको छ ।

May 29, 2025 - 14:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register