तस्वीरमा भद्रपुरमा उभौली पर्व

भद्रपुर, १५ जेठ । झापाको भद्रपुरमा किरात धर्मावलम्बीहरुको महान चाड उभौली पर्व (लाक्छाम) आज धुमधामका साथ मनाइएको छ । किरात राई यायोक्खा भद्रपुर ५–१० संयुक्त प्रारम्भिक समितिको आयोजनामा भद्रपुर–९ स्थित भूमेथानमा विविध कार्यक्रमका साथ उभौली पर्व मनाइएको हो । The post तस्वीरमा भद्रपुरमा उभौली पर्व appeared first on Jhapa Online.

May 29, 2025 - 14:06
 0
तस्वीरमा भद्रपुरमा उभौली पर्व

भद्रपुर, १५ जेठ । झापाको भद्रपुरमा किरात धर्मावलम्बीहरुको महान चाड उभौली पर्व (लाक्छाम) आज धुमधामका साथ मनाइएको छ ।

किरात राई यायोक्खा भद्रपुर ५–१० संयुक्त प्रारम्भिक समितिको आयोजनामा भद्रपुर–९ स्थित भूमेथानमा विविध कार्यक्रमका साथ उभौली पर्व मनाइएको हो ।

The post तस्वीरमा भद्रपुरमा उभौली पर्व appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register