नेपालमा डिजिटल सेवा दिने सबै विदेशी कम्पनीलाई करको दायरामा ल्याउँदै सरकार

  काठमाडौँ । नेपाल सरकारले नेपाली उपभोक्ताहरूलाई डिजिटल सेवा प्रदान गर्ने सबै कम्पनीहरूलाई करको दायरामा ल्याउने भएको छ । बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले डिजिटल सर्भिस ट्याक्स (विद्युतीय सेवा कर) को दायरा बढाउने जानकारी दिएका हुन् । “सबै किसिमका डिजिटल कारोबारलाई करको दायरामा ल्याउन डिजिटल सर्भिस ट्याक्सको आधार विस्तार गरिनेछ,” उनले भने ।   यसअघि नै आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि...

May 29, 2025 - 14:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register