महिलाका गोप्य फोटो-भिडिओ परिवारलाई पठाएर चरित्रहत्या गर्ने एक जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार राज्य, बेतिया जिल्ला घर भई हाल सर्लाहीको सुनलपडी बस्दै आएका २० वर्षीय अमरनाथ कुमार रहेका छन् । ब्युरोका अनुसार आरोपी कुमारले पीडित महिलासँग फेसबुकमा साथी बनी मेसेन्जरमा कुराकानी गरेका थिए । सोही क्रममा उनले पीडितको अश्लील तस्बिर तथा भिडिओ पीडितलाई थाहै नदिई स्क्रिन रेकर्ड गरी राखेका थिए । पछि तिनै तस्बिर र भिडिईलाई फेक फेसबुक अकाउन्टमार्फत पीडितका परिवारका स...

What's Your Reaction?






