आईएमईको नाममा ठगी गर्ने अवैध सट्टेबाजी प्लेटफर्म सक्रिय, यसरी चल्दैछ धन्दा
काठमाडौँ । वित्तीय सेवा प्रदायक आईएमईको नाम दुरुपयोग गरी ‘आईएमई८८’ नामक एक अनलाइन सट्टेबाजी प्लेटफर्म सञ्चालनमा आएको पाइएको छ । नेपालको कानुनले अनलाइन वा भौतिक जुनसुकै माध्यमबाट गरिने जुवा तथा सट्टेबाजीलाई पूर्ण प्रतिबन्ध लगाएको भए तापनि उक्त प्लेटफर्मले आईएमईको नाम जोड्दै खुलेआम बेटिङको प्रचार गरिरहेको पाइएको हो । ‘आईएमई८८’ ले हालै आफ्नो फेसबुक पेजमार्फत एक भिडिओ सामग्री सार्वजनिक गर्दै प्रचार गरेको थियो । उक्त भिडिओमा “नेपालमा आम्दानी गर्न सकिने एप ‘आईएमई८८&rsquo...

What's Your Reaction?






