अब कार्ड नछोइकनै भुक्तानी, आईएमएस सफ्टवेयरले ल्यायो स्वचालित पोस प्रणाली

काठमाडौँ । बिलिङ सफ्टवेयर निर्माता कम्पनी आईएमएस सफ्टवेयरले स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनमा ल्याएको छ । कम्पनीले हिमालयन बैंक लिमिटेडसँगको सहकार्यमा प्वाइन्ट अफ सेल (पीओएस) मसिनमा उक्त प्रविधि सञ्चालनमा ल्याएको हो । स्वचालित प्रविधि लागु भएपछि अब ग्राहकले काउन्टरका व्यक्तिसँग रकम जानकारी लिँदै कार्ड सटही नगरी भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार यसअघि काउन्टरमा रहेका व्यक्तिले म्यानुअल्ली भुक्तानी रकम राख्नुपर्नेमा अब स्वचालित रूपमा पीओएसमा भुक्तानी रकम र क्यूआर कोड देखिन...

Apr 20, 2025 - 19:14
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register