राइड शेयरिङलाई मान्यता दिएको विरोधमा यातायात व्यवसायी, भोलिदेखि सार्वजनिक यातायात बन्द !

काठमाडौँ । सरकारले राइड शेयरिङ एपहरूलाई वैधानिकता प्रदान गर्न थालेसँगै सार्वजनिक यातायात व्यवसायीहरूले त्यसको विरोध गर्न थालेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले आइतबार काठमाडौँको माइतीघरदेखि बिजुली बजारसम्म हातमा कालो पट्टी बाँधेर विरोध जनाएका हुन् ।  यस्तै सोमबारदेखि भाडामा चल्ने सबै यातायातहरू थन्क्याएर आन्दोलनको तयारी भएको सार्वजनिक यातायात केन्द्रीय महासङ्घका महासचिव भरत नेपालले बताए । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाई छ ।  गण्डकी प्रदेश सरकारले ३० वैशाखमा ‘राइ...

Jun 1, 2025 - 10:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register