प्रतिनिधिसभा बैठक २ बजेका लागि सर्‍यो

काठमाडौं । दलहरु छलफलमा व्यस्त हुँदा प्रतिनिधिसभा बैठक २ बजेका लागि सरेको छ । मंगलबार बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, सत्तापक्ष र प्रतिपक्षीबीच बैठक सञ्चालन गर्ने विषयमा सहमति हुन नसकेपछि  बैठक सरेको हो । संसद् सचिवालयकाअनुसार अब बैठक २ बजे बस्ने तयारी छ । यसबीच सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका […]

Jun 3, 2025 - 08:25
 0
प्रतिनिधिसभा बैठक २ बजेका लागि सर्‍यो

काठमाडौं । दलहरु छलफलमा व्यस्त हुँदा प्रतिनिधिसभा बैठक २ बजेका लागि सरेको छ ।

मंगलबार बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, सत्तापक्ष र प्रतिपक्षीबीच बैठक सञ्चालन गर्ने विषयमा सहमति हुन नसकेपछि  बैठक सरेको हो ।

संसद् सचिवालयकाअनुसार अब बैठक २ बजे बस्ने तयारी छ ।

यसबीच सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register