इमाडोलको आगलागी नियन्त्रणमा
काठमाडौं । ललितपुरको इमाडोलस्थित एक पसलमा भएको आगलागी नियन्त्रणमा आएको छ । मङ्गलबार एक पसलमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । दमकल र प्रहरीसहितको टोलीले आगलागी नियन्त्रणमा लिएको परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

काठमाडौं । ललितपुरको इमाडोलस्थित एक पसलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
मङ्गलबार एक पसलमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
दमकल र प्रहरीसहितको टोलीले आगलागी नियन्त्रणमा लिएको परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।
What's Your Reaction?






