अरनिको बसपार्कमा यातायात व्यवसायी र प्रहरीबीच तनाव (तस्वीरहरू)

काठमाडौं । जडीबुटीस्थित अरनिको बसपार्कमा अरनिको व्यवसायी र प्रहरीबीच तनाव उत्पन्न भएको छ । यातायात व्यवसायीले हड्तालको समयमा सार्वजनिक सवारीसाधनले यात्रु बोकेको भन्दै रोक्ने र यात्रु झार्ने गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो । यस क्रममा केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ, जसका कारण प्रहरी र यातायात व्यवसायीबीच तनावको अवस्था आएको हो । तस्वीरहरू : […]

Jun 3, 2025 - 14:23
 0
अरनिको बसपार्कमा यातायात व्यवसायी र प्रहरीबीच तनाव (तस्वीरहरू)

काठमाडौं । जडीबुटीस्थित अरनिको बसपार्कमा अरनिको व्यवसायी र प्रहरीबीच तनाव उत्पन्न भएको छ ।

यातायात व्यवसायीले हड्तालको समयमा सार्वजनिक सवारीसाधनले यात्रु बोकेको भन्दै रोक्ने र यात्रु झार्ने गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

यस क्रममा केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ, जसका कारण प्रहरी र यातायात व्यवसायीबीच तनावको अवस्था आएको हो ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register