मेड् आईक्यूको नयाँ सफ्टवेयर, अब अस्पतालैपिच्छे एउटै स्वास्थ्य परीक्षण दोहोर्‍याउनु नपर्ने

काठमाडौँ । मेड् आईक्यू प्रालिले हस्पिटल अपरेटिङ सिस्टम (एचओएस) नामक नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा यो प्रणाली सार्वजनिक गरिएको हो । नेपाल सरकारले माघ २०८१ मा जारी गरेको एकीकृत विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका अनुसार यो प्रणाली तयार पारिएको कम्पनीले जनाएको छ । सफ्टवेयरमा बिरामी अस्पतालमा भर्ना भएको समयदेखि डिस्चार्ज नभएसम्मका सम्पूर्ण विवरण वेब प्रणालीमार्फत राख्न सकिने सुविधा रहेको छ । एचओएस प्रणाली भएका अस्पतालमा भर्ना...

Jun 3, 2025 - 18:36
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register