कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? अनुमान लाउनुहोस्

काठमाडौं । आज सुन तोलामा ५ सय र चाँदी ३० रुपैयाँले बढेको छ । आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य आज २ हजार ७५ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा […]

Jun 4, 2025 - 07:33
 0
कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? अनुमान लाउनुहोस्


काठमाडौं ।

आज सुन तोलामा ५ सय र चाँदी ३० रुपैयाँले बढेको छ ।

आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य आज २ हजार ७५ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register