प्रमुख सचेतकहरूसँग सभामुखको छलफल, कानुनमन्त्री पनि सहभागी

काठमाडौं । संसद् बैठकको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् । बैठकमा सभामुखसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका श्याम घिमिरे, माओवादी केन्द्रका हितराज पाण्डे पनि सहभागी छन् । कानुनमन्त्री अजय चौरासिया पनि उक्त बैठकमा सहभागी छन् । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा […]

Jun 4, 2025 - 08:37
 0
प्रमुख सचेतकहरूसँग सभामुखको छलफल, कानुनमन्त्री पनि सहभागी

काठमाडौं । संसद् बैठकको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

बैठकमा सभामुखसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका श्याम घिमिरे, माओवादी केन्द्रका हितराज पाण्डे पनि सहभागी छन् ।

कानुनमन्त्री अजय चौरासिया पनि उक्त बैठकमा सहभागी छन् ।

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register