सिद्धार्थ बैंकमा रोजगारीको अवसर

काठमाडौँ। सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले एआई र एमएल इन्जिनियरमा अफिसर, जूनियर अफिसर र सिनियर अफिसरका लागि पाँच जना र बिआई एनालिष्टमा ३ जना असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि गरी कुल ८ जना कर्मचारी माग गरेको हो । इच्छुक […]

Jun 4, 2025 - 09:40
 0
सिद्धार्थ बैंकमा रोजगारीको अवसर

काठमाडौँ। सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले एआई र एमएल इन्जिनियरमा अफिसर, जूनियर अफिसर र सिनियर अफिसरका लागि पाँच जना र बिआई एनालिष्टमा ३ जना असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि गरी कुल ८ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार ४ गतेभित्र आवेदन दिन सक्नेछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register