पावर प्लेमा नेपाल हाबी, नेदरल्यान्डस्‌का दुवै ओपनर आउट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्डस्‌विरुद्ध पावर प्लेमा राम्रो बलिङ गरेको छ । स्कटल्यान्डको डन्डीमा जारी खेलमा नेपालले १० ओभरको समाप्तिमा २ विकेट लिएर ४० रन दिएको छ । नेपालका लागि सोमपाल कामीले दोस्रो ओभरको पहिलो बलमै नेदरल्यान्डस्‌का ओपनर माइकल लेभिटलाई १ रनमै आउट गरे । अर्का ओपनर म्याक्स ओ’डाउडलाई करन केसीले ४.५ […]

Jun 4, 2025 - 11:49
 0
पावर प्लेमा नेपाल हाबी, नेदरल्यान्डस्‌का दुवै ओपनर आउट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्डस्‌विरुद्ध पावर प्लेमा राम्रो बलिङ गरेको छ ।

स्कटल्यान्डको डन्डीमा जारी खेलमा नेपालले १० ओभरको समाप्तिमा २ विकेट लिएर ४० रन दिएको छ ।

नेपालका लागि सोमपाल कामीले दोस्रो ओभरको पहिलो बलमै नेदरल्यान्डस्‌का ओपनर माइकल लेभिटलाई १ रनमै आउट गरे । अर्का ओपनर म्याक्स ओ’डाउडलाई करन केसीले ४.५ ओभरमा ४ रनमा आउट गरे ।

अहिले नेदरल्यान्डस्‌का कप्तान विक्रमजित सिंह र स्टक ईड्वार्ड क्रिजमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register